भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा सुदन किराँती निर्वाचित
भोजपुर । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का सुदन किराँती निर्वाचित भएका छन् । किरातीले नेकपा(एमाले)का शेरधन राईलाई २३८५ मतान्तरले पराजित गरेका हुन् ।
किराँतीले २८ हजार ५७८ मत ल्याउँदा राईले २६ हजार १९३ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment