घनश्याम भुसालसँग मतान्तर बढाउँदै छविलाल विश्वकर्मा
काठमाडाैं। रूपन्देही १ मा एमाले नेता छविलाल विश्वकर्माले घनश्याम भुसालसँगकाे मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो मत परणाम अनुसार विश्वकर्माले २ हजार ६४४ मतका साथ अग्रता लिइइरहेका छन्। विश्वकर्माले १५ हजार १९८ मत ल्याएका छन्। भुसालले १२ हजार ५५३ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्।
यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ८ हजार ५१२ मत ल्याएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment