धनुषा-३ : एमालेकी जुलीकुमारी महतो निर्वाचित
काठमाडाैं। धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्।
लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन्।
जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत पाए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment