तेह्रथुममा एमालेका विजय सुब्बाको अग्रता
काठमाडाैं। तेह्रथुममा नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका छन्।
म्याङलुङ नगरपालिकाको मत गणना हुँदा सुब्बाले नेपाली कांग्रेसकी सीता गुरुङलाई ५३९ मतले पछि पारेका हुन्।
सुब्बाले १० हजार ६६३ मत प्राप्त गर्दा गुरुङले १० हजार १२४ मत पाएकी छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment