कास्की १ :एमालेका मनबहादुर गुरुङ विजयी
काठमाडाैं। कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्।
गुरूङले नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन्। एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment