नुवाकोट १ बाट माओवादीका हितबहादुर तामाङ निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १८:५६
204
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले जित हात पारेका छन्। उनले एमालेका उम्मेदवार बद्री मैनालीलाई दुई हजार सात सय एक मतको अन्तरले पराजित गरेका हुन्।

तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्रपा सुदर्शन सिटौला १ हजार ४८० मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.