मोरङ २ बाट पराजित भइन् सुजाता कोइराला
मोरङ । मोरङ २ बाट कांग्रेस नेतृ सुजाता कोइराला पराजित भएकी छन् ।
उनलाई एमालेका ऋषिकेश पोखरेलले पराजित गरेका छन् । उनले सुजातालाई १ हजार ४ सय ७८ मतले हराएका हुन् ।
पोखरेल ३३,४१८ मतका साथ विजयी हुँदा कोइरालाले ३१,९४० मत पाइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment