सिरहा–३ बाट एमालेका लिलानाथ श्रेष्ठ निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ २२:५०
332
Shares

लहान । सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन् ।

श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन्। यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.