रुपन्देही १ मा घनश्याम भुसाललाई पराजित गर्दै छविलाल विश्वकर्मा विजयी
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले पूर्वसहयात्री घनश्याम भुसाललाई ३५६४ मतान्तरले पराजित गरेका हुन् ।
विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment