भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो भइन्

डिसी नेपाल
१० मंसिर २०७९ ९:४४
144
Shares

मोरङ। एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन्।

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए। राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन्।

०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.