सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीलाई झिनो मतको अग्रता

डिसी नेपाल
१० मंसिर २०७९ १२:०२
1.9k
Shares

काठमाडौं। सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका सुनसरी ४ का प्रतिनिधिसभा सदस्य उमेरद्वार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतको अग्रता लिएका छन्।

सुरुवाती चरणमा अग्रता कायम गरेका नेकपा एमालेका जगदिशप्रसाद कुसयैत ७५ मतले पछाडि परेका छन्।

पछिल्लो मत परिणाम अनुसार कार्कीले २१ हजार ६७८ मत पाएका छन्। यता कुसियैतले भने २१ हजार ६०३ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.