मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बुको अग्रता

डिसी नेपाल
१० मंसिर २०७९ १२:५८
840
Shares

काठमाडौं । सुरुवाती चरणमा अग्रता कायम गरेका मोरङ क्षेत्र नम्बर १ का नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उमेरद्वार घनश्याम खतिवडालाई उछिन्दै कांग्रेसका डिगबहादुर लिम्बुले अग्रता लिएका छन् ।

लिम्बु खतिवडाभन्दा १०२ मतले अगाडि भएका छन् । पछिल्लो मत परिणाम अनुसार डिगबहादुरले २४ हजार २२८ मत पाएका छन् भने घनश्यामले २४ हजार १२६ मत पाएका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.