सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीलाई ९४ मतको अग्रता
file photo
सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ९४ मतले अग्रता लिएका छन् । एमाले उम्मेदवार जगदिशप्रसाद कुसियतले कार्कीलाई पछ्याइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन् भने एमालेका कुसियैतले २७ हजार ९९६ मत ल्याएका छन्। सञ्चारमन्त्रीसमेत रहेका कार्कीभन्दा कुसियैत ९४ मतले पछि छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment