आज नेप्से बन्द, सेयर कारोबार नहुने

डिसी नेपाल
७ चैत २०७९ ९:०२
124
Shares

काठमाडौँ।  आज (मंगलबार) सेयर कारोबार बन्द रहने भएको छ। आज चैत ७ गते मंगलबार  घोडेजात्रा भएको हुनाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.