प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१८ अंकले घट्याे

डिसी नेपाल
९ चैत २०७९ ११:३२

काठमाडौँ। प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ।

नेप्से परिसुचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ। यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ।

यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *