एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त

डिसी नेपाल
१० चैत २०७९ १०:३१
100
Shares

काठमाडौं। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेष घलेलाई सञ्चालक समितिको नयाँ अध्यक्ष पदमा नियुक्त गरेको छ।

कम्पनीको अध्यक्ष पदमा यसअघि जीवनाथ लामिछाने बहाल थिए। लामिछानेले उक्त पदबाट दिएको राजीनामा स्वीकृत भएपछि रिक्त पदमा घलेलाई नियुक्त गरिएको हो।

कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले नयाँ अध्यक्ष पदमा घलेलाई नियुक्त गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.