प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि
काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसुचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ।
यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ। साथै २ कम्पनी स्थिर रहेको छ।
यता, १३ उपसुचकहरु मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment