स्वाभिमान लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट

डिसी नेपाल
१६ चैत २०७९ १४:५४
120
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर भाउ ९७ रुपैयाँ ५० पैसाले घटेर ८ सय ७८ रुपैयाँ ३० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *