नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

डिसी नेपाल
१९ चैत २०७९ १२:५३
128
Shares

काठमाडौँ। नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच बीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच गत बिहीबार एकआपसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। नेरुडे मोरङ जिल्लाको विराटनगरमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था हो भने मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *