युनाइटेड इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। युनाइटेड इन्स्योरेन्सको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment