राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

डिसी नेपाल
२२ मंसिर २०८० १०:५१
264
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।

सञ्चालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको हो। यसका लागि सञ्चालक समितिको बैठक बसेको छ।

यसअघि बिहीबार बसेको गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले भने समीक्षा पारित गरिसकेको छ।

कात्तिक मसान्तभित्र सार्वजनिक गर्नुपर्ने समीक्षा यसवर्ष एक महिना ढिलो गरी सार्वजनिक गर्न लागिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *