प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढ्यो

डिसी नेपाल
१६ पुष २०८० ११:३९
52
Shares

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ अंकले बढेको छ। यससँगै सूचक ३.५४ अंकले बढेर २०७२.४५ अंकमा आएको छ।

यो सेसनमा २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

यो सेसनमा ४४ कम्पनीको ४५ सय ६९ कित्ता सेयर कारोबार हुदाँ २५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल १ सय ८९ वटा कारोबार भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *