कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
१७ पुष २०८० १०:४८
72
Shares

काठमाडौं। आज पुस १७ गते मंगलबार कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

कालिका पावर कम्पनीले कुल १०.५२ प्रतिशत लाभांश वितरणगर्ने भएको छ।

कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ कर प्रयोजन गरी नगद लाभांश कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ।

सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *