सरकारमा सहभागी हुने जसपाको निर्णय
काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ।
केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी संघीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन मंगलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment