नेकपा एसको सचिवालय बैठक बस्दै
काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो।
बैठक बिहान ११ बजे देखि सुरू हुनेछ। सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment