राष्ट्रपति पौडेलद्वारा संसदको बजेट अधिवेशन आव्हान

डिसी नेपाल
२० वैशाख २०८१ १८:५०
44
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि वैशाख २८ गते अपराहन्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका हुन्।

यस अघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *