माओवादी संसदीय दलको बैठक जारी
काठमाडौं। नेकपा(माओवादी केन्द्र) संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
आज जारी संसदीय दलको बैठकमा बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment