मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने

डिसी नेपाल
२ असार २०८१ ९:३७
264
Shares

काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। केबुलकार मर्मत गर्नु पर्ने भएकाले यहि महिनाको ३१ गतेदेखि ५० दिनसम्म केबुलकारका सबै सेवा बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भार र समय अनुसार स्तरोन्नती गर्नु पर्ने भएकाले आगामी असोज १० गतेसम्म केबुलकार बन्द हुने प्रालिले जनाएको छ ।केबुलकारको मुख्य लट्ठासमेत फेर्ने तयारी भएको छ । मनकामना केबुलकार बिसं २०५५ सालमा स्थापना भएको हो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *