रिसको झोँकमा बीच सडकमा नेपाल यातायात तेर्स्याउँदा यातायात अवरुद्ध
काठमाडौं। ट्राफिक प्रहरीसँग विवाद भएपछि नेपाल यातायातले जडिबुटी चोकमा बीच सडकमा बस तेर्स्याएर सडक अवरुद्ध पारेको छ।
मंगलबार विहान साढे दश बजे ट्राफिक प्रहरीसँग विवाद भएपछि नेपाल यातायातका चालकले दुईवटा बस बीच सडकमा तेस्र्याएर सडक अवरुद्ध पारेको हो।
सकड अवरुद्ध भएपछि सो क्षेत्रमा अहिले सवारी जाम भएको छ भने ट्राफिक व्यवस्था प्रभावित बनेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment