दाङको सतवरियामा डुबानमा परेकाहरुको सकुशल उद्वार
दाङ। अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबानमा परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ।
नं.२९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो। सोही स्थानका करीब ५० घरहरु डुबानमा परेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment