२८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने ‘सूचीसहित’
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयको फागुन २१ गतेको निर्णयअनुसार २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो ।
कालोसूचीमा राखिएको अवधिभर त्यस्ता कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment