प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको बैठक
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।
उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन्। प्रधानमन्त्रीकाे चीन भ्रमणका एजेण्डा तय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्काे बैठक बाेलाएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment