एमाले महाधिवेशनका लागि भृकुटीमण्डपमा ३ दिनका लागि हल बुक
काठमाडौं । नेकपा एमालेलेल आफ्नो १३ औं महाधिवेशनका लागि हल बुक गरेको छ । एमालेले महाधिवेशन भृकुटीमण्डपमा गर्ने गरी हल बुक गरेको हो ।
एमालेले मंसिर २७ गतेदेखि २९ गतेसम्म ११ औँ महाधिवेशन गर्दै छ। यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन अन्तिम समयमा काठमाडौँ सारिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment