अर्थ
काेराेना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

काठमाडाैं। कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन्। महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६
समयमै मल आयत नगर्ने ठेक्कादारको ठेक्का रद्द

काठमाडौं। कृषि मल आयातका लागि ठेक्का पाएका ठेक्कादारले ठेक्का शर्त बमोजिम समयमै मल आयत नगरेको भन्दै सरकारले ठेक्का सम्झौता रद्द गरेको छ। समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र...
धेरै पढिएको
- हप्ता
- महिना