अर्थ
‘सरकार बजेट कार्यान्वयनका लागि कटिबद्ध’

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले भूमि बैंकको स्थापना, सुकुम्वासी समस्या समाधान आयोगको पूर्णता भूउपयोग नीति र ऐनको कार्यान्वयन तथा सहकारी संस्थालाई चुस्तदुरुस्त राख्न सरकारको ध्यानार्कषण गरेका छन् । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य घनश्याम खतिवडाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका विषयलाई लागू
आज अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढ्यो

काठमाडौँ । आज जेष्ठ २८ गते (१० जुन बुधबार) अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा तथा बिक्रिदर...
धेरै पढिएको
- हप्ता
- महिना