(इपिएल) १४ रनले हराउँदै ललितपुर बन्यो ‘च्याम्पियन’

डिसी नेपाल
७ पुष २०७५ ११:१६

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रियट्सले जितेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा ललितपुरले भैरहवा ग्लाडियटर्सलाई १४ रनले हराउँदै उपाधि चुमेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *