हिलाम्मे बागलुङ–घोडाबाँधे खण्डमा पर्ने पुष्पलाल लोकमार्ग
तस्वीर : रामबहादुर थापा / रासस - बागलुङ
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ–घोडाबाँधे खण्डको हिलाम्मे सडकमा गुडेका सवारी साधन।
मार्ग खुलेको २० वर्ष बित्दासमेत कालोपत्रे नभएपछि सडकको जीर्ण अबस्था।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment