मकवानपुरको थाहा नगरपालिकामा रहेको भेडाफार्म (तस्विरहरू)

डिसी नेपाल
३० असार २०८२ ८:५९
32
Shares

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा अवस्थित यो भेडाफार्म हिमाली तथा पहाडी क्षेत्रका लागि उपयुक्त जातका भेडा पालन तथा सुधारको केन्द्र हो। यहाँ मुख्य रूपमा ऊन तथा मासु उत्पादनका लागि भेडा पालन गरिन्छ। यस फार्मले स्थानिय कृषकलाई उन्नत प्रजातिका भेडा वितरण गर्ने, तालिम दिने, तथा पशुपालनमा आत्मनिर्भरता बढाउने काम गरिरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *