इमरान खानले मोदीलाई इतिहास सम्झाउँदै दिए कडा चेतावनी
काठमाडौं। भारतले जम्मु कश्मिरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । पाकिस्तानले भारतको यो कदमको विरोध गरेको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा चेतावनी दिएका छन् । उनले ट्वीटरमार्फत मोदीलाई इतिहास स्मरण गराउँदै चेतावनी दिएका हुन् ।
The fascist, Hindu Supremacist Modi Govt should know that while armies, militants & terrorists can be defeated by superior forces; history tells us that when a nation unites in a freedom struggle & does not fear death, no force can stop it from achieving its goal.
— Imran Khan (@ImranKhanPTI) August 16, 2019
इमरानले कश्मिरका जनताले स्वतन्त्रताको लागि विद्रोह गर्नेतर्फ संकेत गर्दै ट्वीटरमा लेखेका छन् ‘फाँसीवादी, हिन्दू सर्वोच्चतावादी मोदी सरकारले बुझ्नुपर्छ कि सेना, उग्रवादी र आतंकवादी अधिक शक्तिशाली शक्तिबाट हराउन त सकिन्छ तर, इतिहासले हामीलाई बताउँछ कि जब एक राष्ट्र स्वतन्त्रता संघर्षको लागि एकताबद्ध हुन्छ र मृत्युसँग डराउन छाड्छ, कुनै पनि शक्तिले उसलाई उसको लक्ष्य प्राप्त गर्नबाट रोक्न सक्दैन ।’







डिसी नेपाल







Abilify From Mexico viagra online prescription 1447 Erectile Dysfunction And Pe Mail order isotretinoin mastercard Clomid 3 Comprimes