क्रिकेटको अम्पायरिङ रिफ्रेसर कोर्ष सुरु
काठमाडौं । नेपालमा क्रिकेटको दुई दिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्ष सुरु भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा शुक्रबार कोर्ष सुरु भएको हो ।
कोर्षमा नेपालका ५१ जना अम्पायर तथा स्कोररहरुको सहभागिता रहेको छ । कोर्षमा सहभागीलाई नेपालका अन्तराष्ट्रिय अम्पायरहरु विनय झा, बुद्धी बहादुर प्रधान र देवेन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए ।
कोर्षमा सहभागीहरुलाई विश्व क्रिकेटमा प्रयोग भएका नयाँ नियमसँगै पुराना नियमहरुको बारेमा जानकारी गराइने छ । कोर्षको उद्घाटन राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले गरेका थिए ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया



डिसी नेपाल
Canadian Express Pharmacy Buy Viagra In Amsterdam Amoxil And Ear Infections cialis tablets for sale Ou Acheter Du Levitra Pas Cher Achat Amoxicillin Prescrire Nato Medicament Aspirin And Keflex