बंगलादेशको मुख्य प्रशिक्षकमा डोमिङ्गो नियुक्त

डिसी नेपाल
१ भदौ २०७६ ६:४१

एजेन्सी । बंगलादेशले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रुसेल डोमिङ्गो नियुक्त भएका छन् ।

बंगलादेश क्रिकेट बोर्डले शनिबार दक्षिण अफ्रिकी प्रशिक्षक डोमिङ्गोलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । डोमिङ्गोले बंगलादेश क्रिकेट बोर्डसँग २ वर्षको सम्झौता गरेका छन् ।

४४ वर्षे डोमिङ्गो सन् २०१३ दखि १७ सम्म दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षक रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *