प्रधानमन्त्री ओली फेरि ग्राण्डी अस्पतालमा
फाईल तस्बिर
काठमाडौं । नियमित स्वास्थ्य परीक्षण गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली पुनः ग्राण्डी अस्पताल पुगेका छन् ।
नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओली आइतबार ग्राण्डी अस्पताल पुगेर स्वास्थ्य परीक्षण पश्चात् निवासमा फर्किने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि केही समयअघि ग्राण्डी अस्पतालमा पुग्नुभएको छ । उहाँको परीक्षणपछि आजै निवास फर्किने योजना रहेको छ ।’
१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।
Facebook Comment
प्रतिक्रिया







डिसी नेपाल








यो धुर्ब सत्य :- नेपालमा , चोरिको नागरिकता अति। चोरीको काम , जुनसुकै बेला पनि रद्द ( cancle ) हुनेछ :- (१) चाहे तिमी हरुले नेपालको भाषा ” नेपाली ” बोले या नबोले , यो कुनै मतलब हुनेछैन :- किनभने , 6 महीना मा अरु देशको भाषा सिकेर , लेखन बोलन सकने हुनाले (३) देबभूमि नेपाल, २ धर्मको उत्पति ( हिन्दू धर्म ), ( बुद्ध धर्म ) भूमि हो :- यो दुई धर्म माने पनि , तिमि हरु नेपाल ृलाई हुदैन। हामीलाई थाहा हुन्छ , 21 000 एक्काइस हजार झुट्टो बोले पनि , अनेकौ तिकड़म गरे पनि बास्तबिकता हामीलाई थाहा हुन्छ। त्यसैले , चोरीको नागरिक , जहिले , जुनसुकै बेला पनि रद्द , नस्ट , र बिनास गर्नेपर्छ। त्यो हुन्छ। यो धुर्ब सत्य हो। QQQQQ जसको हो नेपालको भूमि , अधिकार छ तिमि हरुको बिनास गर्ने। र गर्ने पनि पर्छ ” (((((