आज बजारमा यस्तो छ सुन-चाँदीको भाउ

डिसी नेपाल
२५ मंसिर २०७६ ११:१६

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज (बुधबार) स्थिर रहेको छ।

आईतबार सुन प्रतितोला ५ सय तथा सोमबार र मंगलबार २–२ सय रुपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय तथा तेजावी सुनको भाउ ७० हजार ५ सय रुपैयाँ तोकेको छ।

आज बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *