यसरी बनाइन्छ माघे संक्रान्तिमा खाने चाकु (फोटोफिचर)

डिसी नेपाल
१ माघ २०७६ १०:२९

काठमाडौं । बुधबार देशभर माघे संक्रान्ति मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।

नेपालमा माघे सङ्क्रान्तिका दिन तिन ओटा नदी मिसिने ठाउँ त्रिवेणीमा पुगेर मकर स्नान अथवा पवित्र स्नान गर्ने गरिन्छ । यसका अलावा माघे संक्रान्तिमा तरुल, सख्खर खण्ड, पिँडालु, सेल रोटी, फुरौला, तिलको लड्डु, घिउ, चाकु, खिचडीलगायत खाने प्रचलन रहेको छ ।

नेपालकोे तराई भेगमा बस्ने थारु समुदायले भने माघ महिनाको १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान तथा खानपिन र रमाइलो गरि मनाउने गर्छन् । माघे संक्रान्तिका दिन खाइने परिकारमध्ये चाकुका केही तस्वीर हामिले क्यामेरामा उतार्ने प्रयास गरेका छौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *