कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

डिसी नेपाल
८ माघ २०७६ ८:३८

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक गरेको छ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ ।

त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गतेबाट सुरु हुने छ। परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ।

यस्तो छ परीक्षा तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *