आज यूके पाउण्ड र मलेसियन रिँगिटको भाउ बढ्यो

डिसी नेपाल
९ माघ २०७६ ६:४९

काठमाडौं । आज माघ ९ गते बिहीबार यूके पाउण्ड र मलेसियन रिँगिट बाहेक सबै देशको विनिमयदर घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २२ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ५१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९७ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *