आज फेरि बढ्यो सुन

डिसी नेपाल
१२ माघ २०७६ १२:००

काठमाडौं । आज साताको पहिलो दिन (आइतबार) पनि सुनको भाउ उकालो लागेको छ।

आज सुन तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन प्रतितोला ७५ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *