महाशिवरात्रीका लागि झकिझकाउ पशुपतिनाथ (फोटोफिचर)
काठमाडौं। महाशिवरात्रीको सबैभन्दा ठूलो मेला लाग्ने काठमाडौंस्थित पशुपतिनाथलाई झकिझकाउ पारिएको छ।
शिवरात्रीको पूर्व सन्ध्यामा बिहीबार बेलुका पशुपतिनाथ झकिझाउ पारिएको हो। दर्शनार्थीलाई सहज बनाउनेदेखि अन्य तयारीबारे बिहीबार साँझ संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निरीक्षण गरेका छन्।



















सबै तस्वीर : रमण मानन्धर/डिसीनेपाल
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment