सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक राउण्ड हवाई फायर

डिसी नेपाल
१८ जेठ २०७७ ८:३१

काठमाडौं। सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ।

आज विहान ६ः३० बजे सर्लाहीको विष्णु गापा २ पकडी स्थित दशगजा ईलाकामा विओपि सिमराबाट खटिएको सप्रसनिको टोलीले नेपाल तर्फ प्रवेश गर्न नदिए पश्चात् ४० भन्दा बढी भारतीयहरु नागरिकहरुको समुहले आक्रमण गर्न खोज्दा झडप भएको हो।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार ड्यूटीमा खटिएको टोलीलाई हुलहुज्जत गरी हतियार समेत खोस्न प्रयास गरेकोले स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र टोलीले बाट १ राउण्ड हवाई फायर गरेको थियो। भिड तितरवितर भई अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रदेश २का सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी राजु अर्यालले भारतीय नागरिकहरु नेपाल आउन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो। उनीहरु आफन्त भेटन आएको भन्दै नेपाल प्रवेश गर्न खोजेका थि ।




प्रतिक्रिया

2 thoughts on “सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक राउण्ड हवाई फायर

  1. त्यस्तो किन भनेछ ? नेपाल त मात्रै एउटा देश हो ” तेरो मुस्सलवान देश हरु धेरै धेरै छ , नेपालको कति लाख मानिस हरुलाई नागरिकता दिएको छ ? ” भनेर कुनै नेपाली हरुले हामी लाइ नराम्रो संग भनेछ। हामि बोल्न हुदैन , हमीले भनेको :- किन त्यस्तो गरेछ , मुस्सलवान र हिन्दू धर्म , बुद्ध धर्म एउटै होईना ? भनेको , तब नेपाली हरु के भन्छ , ” के हामीसंग निहुंं खोजेको ?? अरु धर्मको देशमा , तँ मुस्सलवान झगड़ा गर्न आको ? हामीले तेरो मुस्सलवान देश हरुको नागरिकता चोरेको छौ ? मुस्सलवान, हिन्दू धर्म , बुद्ध धर्म एउटै भए नाम किन फरक छ ? काम किन फरक छ ?? एउटै भए , मुस्सलवान किन नेपाल आएको , खाना नपाएर हैना ? नेपालमा आएर ज्यान दिएको छस , नेपालमा चोरन पसेेको होस ” भनेछ।(०) हामिले यो स्वीकार गरेछु , नेपाल मुस्सलवान देश होईना भनेर , तब किन हामि उठबस गर्दैन नेपाली हरु ? (1) बाहुन ले भनेछ सबै धर्म एउटै हो , नेपाल मुस्सलवान को देश हो। बाहुन भन्दा बाहेक , अरु सबै नेपाली हरु , मुस्सलवान संग मिल्दैन , तब कसरी शांति हुन्छ ? केहि बर्ष पपीछे नै कत्तल गर्ने हुन्छ। (२) हामि बोल्नु हुदैन , के भनेछ नेपाली हरु ले , बाहुन ले भनेर हुन्छ ? बाहुन नेपालको हैना। भनेछ। तब बाहुन हामी मुस्सलवान एउटै नै हो।

Leave a Reply to mussalwaan in Nepal Cancel reply

Your email address will not be published. Required fields are marked *