कतारले बढायो श्रमिकको पारिश्रमिक, अब १८ सय रियाल
काठमाडौं। कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको छ। न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएकोछ। खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने छ।
यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment